किसानहरुलाई सुन्तला बगैचा सुदृढीकरण कार्यक्रम

सन्तोष गौतम/विकल्प म्याग्दी ३ मंसिर । म्याग्दीको बेनीमा बिहीबार सुन्तलाजात बगैचा सुदृढीकरण कार्यक्रमको अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा बगैचा सुदृढीकरण कार्यक्रमको उपलब्धी, समस्या र यस वर्ष सञ्चालन हुने गतिबिधिहरुको बारेमा छलफल भएको थियो । कार्यक्रममा म्याग्दीका विभिन्न गाविसका २५ जना कृषकहरुको सहभागिता रहेको थियो । जिल्ला कृषि … Continue reading किसानहरुलाई सुन्तला बगैचा सुदृढीकरण कार्यक्रम